यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.(FMDB) को प्राविधिक सहयोगमा मिति २०७३।०२।०९ गते आईतबारका दिन १ दिने लघुवित्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति सदस्यहरू र कर्मचारीहरू गरी २० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमसम्बन्धी तालिम प्रदान गरिएको थियो ।
Total Share Capital:
(NRs. 16,86,82,000.00)
Total Institutional Capital:
(NRs. 16,62,05,578.76)
Total Saving:
(NRs. 1,66,91,69,733.95)
Total Assets:
(NRs. 2,07,69,22,768.64)
Total members :
26,985 ( Male: 8,557 Female: 10,484 Inst: 18)
Total No. of Child Saver:
7,926
Total No. of Employee:
44 (F-16, M-28)