यस बुडोल सामुदायिक साकोस एशियाली ॠण महसंघ (अकु) बाट एक्सेस ब्राण्डिङ कार्यक्रम अन्तर्गत सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ । दक्षिण कोरियाको इन्चोनमा आयोजित अकु फोरममा मिती २०७३ भाद्र २४ गते अध्यक्ष श्री रामहरी केसिज्युले संस्थाको प्रतिनिधित्व गर्दै सिल्भर ब्राण्ड ग्रहण गर्नुभएको छ ।
Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)