संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि १ दिने Sales Skill Development Training बनेपा–७ स्थित हाेटल उग्रचण्डीमा सम्पन्न भयाे। युथ भिजन प्रा.लि.की सीमा घिमिरेले सहजीकरण गर्नुभएकाे कार्यक्रममा कर्मचारीहरुले सकृय सहभागिता जनाउनुभएकाे थियाे । मिती २०७६ जेठ १८ गते शनिबार ।
Total Share Capital:
(NRs. 14,61,09,500.00)
Total Institutional Capital:
(NRs. 18,61,33,406.01)
Total Saving:
(NRs. 1,93,90,64,514.09)
Total Assets:
(NRs. 2,36,54,22,574.98)
Total members :
19,973 ( Male: 8,864 Female: 11,09 Inst: 17)
Total No. of Child Saver:
8,292
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
