बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा होटल उग्रचण्डी बनेपामा एक्सेस ब्राण्डिङ्ग कार्यक्रमको पहिलो ब्याचमा सहभागी ७ वटा संस्थाहरुको सहभागीतामा २२औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेका बुडोल सामुदायिक साकोस, विन्धवासिनी साकोस र सामुदायिक साकोस, भक्तपुरका सिद्धिगणेश साकोस, उपकार साकोस र वाराही साकोस र दोलखाको जनसचेतन साकोसको तर्फबाट अध्यक्ष, एक्सेस कार्यदलको संयोजक र उच्च ब्यवस्थापनको कर्मचारीहरुको सहभागीता रहेको थियो । बुडोल सामुदायिक साकोसका अध्यक्ष श्री रामहरि के.सी.को संयोजकत्वमा संचालित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) काअध्यक्ष श्री डि.बी.बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको उक्त कार्यशालाबाट सामसामयिक विषयमा १५ बुँदाको निर्णय गरिएको थियो ।

















Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
