संस्थाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा सम्पन्न गरेको छ । मिति २०७७ असार २७ गते शनिबार बुडोलस्थित चेतनाकेन्द्रमा आयोजित वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गोष्ठीबाट आगामी आ.व. को लागी १ अर्ब ६५ करोडको वासलात बनाउने, २४ हजार २ सय सदस्य पुर्याउने र सहकारी एकीकरणलाई प्राथमिकतामा राख्ने कार्ययोजना तय भएको छ । विश्वव्यापी कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखी विशेष सुरक्षा सतर्कता अपनाई आयोजना भएको गोष्ठीमा सञ्चालक समिति, लेखा समिति तथा अन्य विभिन्न उपसमितिका पदाधिकारीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Total Share Capital:
(NRs. 17,06,89,800.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,69,33,61,173.91)
Total Assets:
(NRs. 2,12,75,98,392.17)
Total members :
27,364 ( Male: 8,670 Female: 10,640 Inst: 18)
Total No. of Child Saver:
8,036
Total No. of Employee:
47 (F-20, M-27)