आज मिति २०७९ पुष २२ गते, शुक्रबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तगर्तको पाँचखाल सेवाकेन्द्र कार्यालय, पाँचखालले पाँचखाल नगरपालिका वडा नं. ९, पलाञ्चोक क्षेत्रमा सदस्य शिक्षा शिविर तथा विस्तारित मञ्च सम्पन्न गरेको छ । संस्थाका सचिव तथा पाँचखाल सेवाकेन्द्र उपसमिति संयोजक श्री जयराम थापाको संयोजकत्वमा भएको कार्यक्रममा संयोजक श्री जयराम थापा र पाँचखाल सेवाकेन्द्र कार्यालय प्रमुख श्री दिपक तिमल्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पाँचखाल सेवाकेन्द्रका कर्मचारीहरु सहित ४० जना सदस्य तथा सम्भावित सदस्यहरुको सहभागिता रहेको थियो । संस्थागत जानकारी सहितको सदस्य शिक्षा कार्यक्रमपश्चात त्यस क्षेत्रका १४ जनाले सदस्यतासमेत लिनुभएको थियो ।

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
