मिति २०८० असोज १७ गते, बुधबारको दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको बनेपा जनमैत्री सेवाकेन्द्र कार्यालय, बनेपाको आयोजनामा श्री शिक्षा सदन मा. वि., बनेपा काभ्रेमा “विद्यालयमा बुसा कार्यक्रम” अन्तर्गत सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका सचिव श्री जयराम थापाको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको सहजिकरण बनेपा जनमैत्री सेवाकेन्द्र प्रमुख श्री अशोक खत्रीले गर्नुभएको थियो र कार्यक्रममा वित्तीय साक्षरता, बुडोल सामुदायिक साकोस र सहकारीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट कनिष्ठ सहायक श्री सुशान्त दाहाल, सुरक्षा सहयोगी श्री दिवाकर सुवेदी र विद्यालयको तर्फबाट प्रधानाध्यापक श्री लक्ष्मण दाहाल र विद्यार्थीहरु सहित जम्मा ५० जनाको सहभागिता रहेको थियो ।





Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

