NOTICE

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम २०८० सम्पन्न

Posted On: October 16, 2023
मिति २०८० असोज २७ गते, शनिबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा सामाजिक साँस्कृतिक उपसमितिकाे आयोजनामा संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ । ७५ वर्ष उमेर पूरा भएका २०६ जना ज्येष्ठ नागरिक सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवाकेन्द्र कार्यालयहरुमार्फत जुत्ता, मोजा, माला, रुमाल, बिस्कुट र रु.३ सय रुपैया नगद उपहार सहित सम्मान गरिएको हो । कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर समेत सम्मान गरिएको छ । कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, सेवाकेन्द्र व्यवस्थापन उपसमिति र कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे । संस्थाले विगत २० वर्षदेखि हरेक वर्ष ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको छ ।
 
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 32nd Asar 2083)

Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५