NOTICE

विद्यालयमा बुसा कार्यक्रम सम्पन्न

Posted On: January 7, 2024
आज मिति २०८० पुष २२ गते, आईतबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको पाँचखाल सेवाकेन्द्र कार्यालय, पाँचखालले संस्थाको रजत महोत्सवको सन्दर्भमा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको छ । पाँचखाल सेवाकेन्द्रको आयोजना तथा संस्थाका सचिव तथा पाँचखाल सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक श्री जयराम थापाको सभापितत्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यकारी अधिकृत श्री रञ्जना सुवालले प्रस्तुतीकरण तथा पाँचखाल सेवाकेन्द्र प्रमुख श्री दिपक तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सदस्य सेवा शाखा प्रमुख श्री अनिता थापा तथा पाँचखाल सेवाकेन्द्रका कर्मचारीहरु सहित ७६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहकारी शिक्षा सम्बन्धी प्रस्तुतीकरण पश्चातको अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
 
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Baishakh 2083)

Total Share Capital:
(NRs. 15,29,39,900.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,85,98,62,589.48)
Total Assets:
(NRs. 2,29,98,46,681.09)
Total members :
19,854 ( Male: 8,845 Female: 10,991 Inst: 18)
Total No. of Child Saver:
8,219
Total No. of Employee:
51 (F-26, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५