NOTICE

सेल्फ मेकअप तालिमको शुभारम्भ

Posted On: January 8, 2024
यस संस्थाले आफ्नो सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा आज मिति २०८० पुष २३ गते, सोमबार संस्थामा आवद्ध महिला सदस्यहरुमा श्रृङ्गार सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजना र ब्युटि जोन कस्मेटिक, बनेपाको प्राविधिक सहयोगमा आयोजित ५ दिने “सेल्फ मेकअप तालिम” को शुभारम्भ संस्थाकी महिला तथा सामाजिक साँस्कृतिक उपसमिति संयोजक श्री गिता कुँवरको सभापतित्वमा संस्थाको मुख्य कार्यालय, बुडोलमा भएको छ । तालिममा संस्थामा आवद्ध ४० जना महिला सदस्यहरुको सहभागिता रहेको छ भने उक्त तालिम मिति २०८० पुष २७ गतेसम्म सञ्चालन हुनेछ ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Magh 2082)

Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५