राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत एवं ACCESS Bronze Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नु परेकोले यो सूचना प्रथम पटक प्रकाशित मितिले १० (दश) दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट हस्तलिखित आवेदन पेश गर्नु हुन सूचित गरिन्छ ।
Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

