संस्थामा आबद्ध भई एस.ई.ई. परीक्षा २०७५ मा उत्कृष्ट अंक हासिल गर्ने कोपिला बालबचतकर्ता भाईबहिनीहरूलाई सम्मान गरिएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा बनेपास्थित होटल उग्रचण्डीमा श्रावण १८ गते एस.ई.ई. सम्मान कार्यक्रम–२०७५ सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आबद्ध ४६ जना कोपिला बालबचतकर्ताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने बालबचतकर्ताहरुलाई संस्थाको लोगो अंकित झोला र मायाको चिनो प्रदान गरिएको थियो ।


Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

