यस संस्थाले वार्षिक कार्ययोजना बमोजिम संस्थामा आवद्ध आफ्ना ७५ वर्ष उमेर पूरा भएका ११३ जना सदस्यलाई सम्मान गरेको छ । संस्थाले सामाजिक दायित्व पूरा गर्ने क्रममा विगत १५ वर्षदेखि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । विगतमा संस्थाले ज्येष्ठ नागरिकहरुलाई एकै थलोमा भेला गरेर सम्मान गर्दै आएकोमा यस वर्षदेखि सदस्यको घरदैलोमा नै पुगी सम्मान गर्ने परम्पराको थालनी गरेको छ । सम्मान कार्यक्रममा सम्पूर्ण ज्येष्ठ सदस्यहरुलाई संस्थाको तर्फबाट उलनको पछ्यौरा, टेक्ने लठ्ठी र अन्य दाताहरुको सहयोगमा ऊनीको टोपी, मोजा, टावल, बिस्कुट, चाउचाउ, साबुन लगायतका सामग्री प्रदान गरिएको थियो ।
Total Share Capital:
(NRs. 17,06,89,800.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,69,33,61,173.91)
Total Assets:
(NRs. 2,12,75,98,392.17)
Total members :
27,364 ( Male: 8,670 Female: 10,640 Inst: 18)
Total No. of Child Saver:
8,036
Total No. of Employee:
47 (F-20, M-27)