संस्थामा आबद्ध शेयर सदस्यद्वय रमेश भण्डारी (स.नं. ८१०५) र इन्द्रमणी गाैतम (स.नं. ३६५३) काे मिति क्रमशः २०७६ साल वैशाख ५ गते र २०७६ असार २२ गते सडक दुर्घटनामा परी निधन भएकोमा संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमा बापतको रकम रु. १,००,०००।– का दरले संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत् हस्तान्तरण गरियो । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध १६ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण सदस्यहरुलाई निःशुल्क रुपमा दुर्घटना बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघि पनि संस्थाले दुर्घटनामा परी मृत्यु भएका ११ जना सदस्यको परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेको थियो ।
Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)