संस्थाले आज मिती २०७५ साल माघ २७ गते आईतवारका दिन धुलिखेल–३, बसपार्कमा धुलिखेल सेवा केन्द्र कार्यालयको शुभारम्भ गरेको छ । नगरपालिका महासंघ नेपालका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर प्रमुख अतिथि श्री अशोक ब्याञ्जूले औपचारिक कार्यक्रमको बिच रिबन काटेर सेवा केन्द्र कार्यालयको समुदघाटन गर्नुभएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले गर्नुभएको थियो । धुलिखेल क्षेत्रका सदस्यहरूलाई सहज रुपमा सेवाको पहुँच पुरयाउने उद्देश्यले सेवा केन्द्रको सञ्चालन गरिएको हो ।




Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
