NOTICE

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted On: December 13, 2021

धुलिखेल, काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले मिति २०७८ साल मंसिर २७ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको आयोजनामा बनेपा हेल्थ केयर प्रा.लि. को प्राविधिक सहयोग एवं धुलिखेल नगरपालिका वडा नं. १ को सहजीकरणमा आयोजित स्वास्थ्य शिविरमा धुलिखेल नगरपालिका वडा नं. १ देवीटार क्षेत्रका ९८ जनाले स्वास्थ्य परीक्षण गराई लाभ लिनुभएको थियो । स्वास्थ्य शिविरमा बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई बनेपा हेल्थ केयरमा स्वास्थ्य परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको छ ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Fagun 2081)

Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)

Contact Location