यस संस्थाले आफ्नो सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा संस्थामा आबद्ध महिला सदस्यहरुमा श्रृङ्गार सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजना र ब्युटि जोन कस्मेटिक, बनेपाको प्राविधिक सहयोगमा आयोजित ५ दिवसीय “सेल्फ मेकअप तालिम” आज मिति २०८० पुष २७ गते सम्पन्न भएको छ । मिति २०८० पुष २३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएकाे तालिममा संस्थामा आबद्ध ४० जना महिला सदस्यहरुको सहभागिता रहेको थियाे ।


Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
