NOTICE

स्व. सुजनको परिवारलाई रु.१ लाख हस्तान्तरण :

Posted On: June 26, 2015

यस संस्थाको आयोजनामा स्व. सुजन सुवालको परिवारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गर्नका लागि २०७२ असार ४ गते दुर्घटना बीमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गत बैशाख १२ गतेको विनाशकारी भुकम्पले निम्त्याएको दुर्घटनामा परी बनेपा न.पा.११, बुडोल निवासी १९ वर्षिय सुवालको मृत्यु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय, काभे्रका अधिकृत श्री चेतनाथ गिरीले मृतकका बाबु बुद्धिनारायण सुवाललाई बीमा क्षतिपूर्ति रकम रु. १ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो। संस्थामा आवद्ध १६ वर्षदेखि ६० वर्ष उमेर समूहका सम्पूर्ण सदस्यहरुलाई प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीसंगको सहकार्यमा संस्थाले निःशुल्क सामुहिक दुर्घटना बीमाको सुविधा उपलब्ध गराउँदै आएको छ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 32nd Asar 2083)

Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५