यस संस्था अन्तर्गतको सामाजिक साँस्कृतिक उपसमितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, सेतीदेवी उपशाखासँगको समन्यवयमा मिति २०७४ पौष ८ गते शनिबार २० औँ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा १७ जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो । संस्थाले हरेक ३–३ महिनामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

