यस संस्थाको आयोजनामा मिति २०७३-०२-०७ गते नेफ्स्कुनका अध्यक्ष श्री ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता र सहजीकरणमा सहकारी एकीकरण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख श्री चेतनाथ गिरी बिशेष अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रममा आयोजक संस्था लगायत युवा साकोस, अटल साकोस, पाँचकुण्ड साकोस, टुकुचा जागरण साकोस, बाँसघारी सामुदायिक साकोस, भ्यान्डोल सामुदायिक साकोस, सेतिदेबी नारीचेतना साकोस गरी ८ संस्थाको सहभागिता रहेको थियो ।
Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)