यस संस्थाले आफ्नो सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा आज मिति २०८० पुष २७ गते, शुक्रबार संस्थामा आबद्ध महिला सदस्यहरुमा अचार बनाउने सीप अभिवृद्धि गरी आय–आर्जन बढाउन सहयोग गर्ने उद्देश्यले आयोजित २ दिने “अचार बनाउने तालिम” को शुभारम्भ संस्थाकी महिला तथा सामाजिक साँस्कृतिक उपसमिति संयोजक श्री गिता कुँवर क्षेत्रीको सभापतित्वमा चेतना केन्द्र, बुडोलमा भएको छ । तालिममा संस्थामा आबद्ध २१ जना महिला सदस्यहरुको सहभागिता रहेको छ भने उक्त तालिम भाेली मिति २०८० पुष २८ गतेसम्म सञ्चालन हुनेछ ।


Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

