NOTICE

अचार बनाउने तालिम सम्पन्न

Posted On: January 14, 2024
यस संस्थाले आफ्नो सेवा सञ्चालनको २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरी “रजत महोत्सव” मनाउने क्रममा संस्थामा आबद्ध महिला सदस्यहरुमा अचार बनाउने सीप अभिवृद्धि गरी आय–आर्जन बढाउन सहयोग गर्ने उद्देश्यले आयोजित २ दिने “अचार बनाउने तालिम” मिति २०८० पुष २८ गते, शनिबार सम्पन्न भएकाे छ । मिति २०८० पुष २७ र २८ गते चेतना केन्द्र, बुडोलमा सञ्चालन भएकाे तालिममा संस्थामा आबद्ध २१ जना महिला सदस्यहरुको सहभागिता रहेको थियाे ।
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५