बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बनेपा ११,काभ्रे र टुकुचा जागरण बचत तथा ऋण सहकारी संस्था लि., उग्रचण्डी ४, नाला बिचको एकीकरण प्रस्तावलाई अनुमोदन गर्दैै दुवै संस्थाको एकीकृत साधारण सभा सम्पन्न भएको छ । एकीकृत संस्था बुडोल सामुादायिक बचत तथा ऋण सहकारी संस्था लि. नाम कायम गरी संचालनमा आएको छ ।
सोही एकीकृत साधारण सभाले आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति र लेखा समिति समेत चयन गरेको छ ।
सञ्चालक समिति:-
१. श्री रामहरि के.सी.–अध्यक्ष
२. श्री विदेश श्रेष्ठ – उपाध्यक्ष
३. श्री प्रेमनाथ शर्मा कोईराला – सचिव
४. श्री ध्रुबबहादुर भुजेल – कोषाध्यक्ष
५. श्री गंगाराम ठकुरी – सहसचिव
६. श्री कृष्णबुद्ध बजगाईं – सदस्य
७. श्री राधाकृष्ण श्रेष्ठ – सदस्य
८. श्री जयराम श्रेष्ठ – सदस्य
९. श्री रमा गेलाल – सदस्य
१०. श्री रामबहादुर खत्री – सदस्य
११. श्री आत्माराम के.सी. – सदस्य
१२. श्री श्यामचन्द्र श्रेष्ठ – सदस्य
१३. श्री विष्णुबहादुर बानिया – सदस्य
१४. श्री अञ्जन थापा – सदस्य
१५. श्री रामप्रसाद बडाल – सदस्य
लेखा समिति:-
१. श्री जयराम थापा – संयोजक
२. श्री विश्वनाथ रिजाल – सदस्य
३. श्री सन्तोष आचार्य – सदस्य
Total Share Capital:
(NRs. 16,86,82,000.00)
Total Institutional Capital:
(NRs. 16,62,05,578.76)
Total Saving:
(NRs. 1,66,91,69,733.95)
Total Assets:
(NRs. 2,07,69,22,768.64)
Total members :
26,985 ( Male: 8,557 Female: 10,484 Inst: 18)
Total No. of Child Saver:
7,926
Total No. of Employee:
44 (F-16, M-28)