NOTICE

एस.एल.सी. सम्मान कार्यक्रम सम्बन्धी सूचना।

Posted On: June 26, 2015

यस संस्था अन्तर्गतको बालविकास उपसमितिको आयोजनामा प्रत्येक वर्ष एस.एल.सी. सम्मान कार्यक्रमको आयोजना हुँदै आएकोमा सोही बमोजिम यस संस्थामा आवद्ध हुनुभएका बाल बचतकर्ताहरुमध्येबाट एस.एल.सी. परीक्षा २०७१ मा सामेल भै उत्तीर्ण हुन सफल सम्पूर्ण भाईबहिनीहरुको सम्मान तथा उत्कृष्ट अंक ल्याउने निजी तथा सामुदायिक विद्यालयका छात्रछात्रा गरी ४ जनालाई नगद पुरस्कार वितरणको लागि देहाय बमोजिमको मिति, समय र स्थानमा एस.एल.सी. सम्मान कार्यक्रम २०७२ को आयोजना हुने भएकोले संस्थामा आफ्नो नाम दर्ता गराउनु हुनको लागि सम्बन्धित सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

कार्यक्रम हुने
मिति : २०७२ साल असार २६ गते शनिबार
सयय : विहान ७ः०० बजे
स्थान : चेतना केन्द्र, बुडोल
पुनश्च : बाल बचतकर्ता भाईबहिनीहरुलाई आगामी २०७२ साल असार २४ गते विहिबार कार्यालय समयभित्र आफ्नो नाम दर्ता गर्नु गराउनु हुन जानकारी गराईन्छ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 32nd Asar 2083)

Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५