यस संस्थाले वार्षिक कार्ययोजना बमोजिम संस्थामा आवद्ध आफ्ना ७५ वर्ष उमेर पूरा भएका ११३ जना सदस्यलाई सम्मान गरेको छ । संस्थाले सामाजिक दायित्व पूरा गर्ने क्रममा विगत १५ वर्षदेखि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । विगतमा संस्थाले ज्येष्ठ नागरिकहरुलाई एकै थलोमा भेला गरेर सम्मान गर्दै आएकोमा यस वर्षदेखि सदस्यको घरदैलोमा नै पुगी सम्मान गर्ने परम्पराको थालनी गरेको छ । सम्मान कार्यक्रममा सम्पूर्ण ज्येष्ठ सदस्यहरुलाई संस्थाको तर्फबाट उलनको पछ्यौरा, टेक्ने लठ्ठी र अन्य दाताहरुको सहयोगमा ऊनीको टोपी, मोजा, टावल, बिस्कुट, चाउचाउ, साबुन लगायतका सामग्री प्रदान गरिएको थियो ।
Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

