NOTICE

दुर्घटना बीमा रकम हस्तान्तरण सम्पन्न

Posted On: October 25, 2019


संस्थामा आबद्ध शेयर सदस्यद्वय रमेश भण्डारी (स.नं. ८१०५) र इन्द्रमणी गाैतम (स.नं. ३६५३) काे मिति क्रमशः २०७६ साल वैशाख ५ गते र २०७६ असार २२ गते सडक दुर्घटनामा परी निधन भएकोमा संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमा बापतको रकम रु. १,००,०००।– का दरले संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत् हस्तान्तरण गरियो । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध १६ देखि ६० वर्ष उमेर समूहका सम्पूर्ण सदस्यहरुलाई निःशुल्क रुपमा दुर्घटना बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस अघि पनि संस्थाले दुर्घटनामा परी मृत्यु भएका ११ जना सदस्यको परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेको थियो ।

News and Events

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५