संस्थाले बनेपा–१२, बाँसडोलस्थित पोर्टेज तथा पुर्नस्थापना संस्था नेपालद्वारा सञ्चालित पोर्टेज कार्यक्रमलाई रु. १०,०००।– बराबरको खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको छ । संस्थाका सामाजिक साँस्कृतिक उपसमिति संयोजक श्री आत्माराम के.सी. ले पोर्टेज कार्यक्रम नेपालका अध्यक्ष श्री सुरथबहादुर थापालाई अन्य पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नुभएको थियो । गैरनाफामुखी पोर्टेज नेपालले विशेष गरी विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाहरुको निम्ति सैद्धान्तिक र प्रयोगात्मक रुपमा पोर्टेज प्रतिरोधात्मक कार्यक्रम लगायतका अन्य विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको अध्यक्ष थापाले बताउनुभयो ।
Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

