यस बुडोल सामुदायिक साकोस एशियाली ॠण महसंघ (अकु) बाट एक्सेस ब्राण्डिङ कार्यक्रम अन्तर्गत सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ । दक्षिण कोरियाको इन्चोनमा आयोजित अकु फोरममा मिती २०७३ भाद्र २४ गते अध्यक्ष श्री रामहरी केसिज्युले संस्थाको प्रतिनिधित्व गर्दै सिल्भर ब्राण्ड ग्रहण गर्नुभएको छ ।
Total Share Capital:
(NRs. 16,89,19,200.00)
Total Institutional Capital:
(NRs. 16,62,05,578.76)
Total Saving:
(NRs. 1,68,90,87,933.65)
Total Assets:
(NRs. 2,10,87,81,994.47)
Total members :
27,006 ( Male: 8,561 Female: 10,485 Inst: 18)
Total No. of Child Saver:
7,942
Total No. of Employee:
49 (F-20, M-29)