NOTICE

वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

Posted On: July 15, 2020

संस्थाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा सम्पन्न गरेको छ । मिति २०७७ असार २७ गते शनिबार बुडोलस्थित चेतनाकेन्द्रमा आयोजित वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गोष्ठीबाट आगामी आ.व. को लागी १ अर्ब ६५ करोडको वासलात बनाउने, २४ हजार २ सय सदस्य पुर्याउने र सहकारी एकीकरणलाई प्राथमिकतामा राख्ने कार्ययोजना तय भएको छ । विश्वव्यापी कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखी विशेष सुरक्षा सतर्कता अपनाई आयोजना भएको गोष्ठीमा सञ्चालक समिति, लेखा समिति तथा अन्य विभिन्न उपसमितिका पदाधिकारीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५