NOTICE

वित्तीय साक्षरता तालिम सम्पन्न

Posted On: September 20, 2018

यस संस्थाको आयोजनामा मिति २०७५ साल असोज ३ गते बनेपास्थित होटल सत्यममा १ दिने वित्तीय साक्षरता तालिम सम्पन्न भयो । सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि आयोजना गरिएको उक्त तालिममा सञ्चालक समिति, लेखा समिति तथा अन्य विभिन्न उपसमितिका पदाधिकारीहरू एवं कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रेमनाथ वाग्ले र विनोद अधिकारीले गर्नुभएको थियो ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५