NOTICE

वित्तीय साक्षरता शिविर सम्पन्न

Posted On: December 21, 2023
आज मिति २०८० पुष ५ गते, बिहिबार यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तगर्तको बनेपा जनमैत्री सेवाकेन्द्र कार्यालय, बनेपाले संस्थाको रजत महोत्सवको सन्दर्भमा बनेपा–११, पाकुडोलमा “वित्तीय साक्षरता शिविर” सम्पन्न गरेको छ । शिविरमा बनेपा जनमैत्री सेवाकेन्द्र प्रमुख श्री अशोक खत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो भने सदस्य सेवा शाखा प्रमुख श्री अनिता थापाले सहजीकरण गर्नुभएको थियो । शिविरमा कर्मचारीहरु श्री सविना श्रेष्ठ, श्री सुशान्त दाहाल, श्री सुजन घिमिरे र श्री राजाराम भुजेल सहित ४१ जना सदस्य तथा सम्भावित सदस्यहरुको सहभागिता रहेको थियो । शिविरमा वित्तीय साक्षरता संगै सहकारी शिक्षा सम्बन्धी पनि प्रस्तुतीकरण भएको थियो ।
 
 
 
 
 

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५