NOTICE

विद्यालयमा बुसा कार्यक्रम सम्पन्न

Posted On: October 5, 2023

मिति २०८० असोज १७ गते, बुधबारको दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको बनेपा जनमैत्री सेवाकेन्द्र कार्यालय, बनेपाको आयोजनामा श्री शिक्षा सदन मा. वि., बनेपा काभ्रेमा “विद्यालयमा बुसा कार्यक्रम” अन्तर्गत सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका सचिव श्री जयराम थापाको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको सहजिकरण बनेपा जनमैत्री सेवाकेन्द्र प्रमुख श्री अशोक खत्रीले गर्नुभएको थियो र कार्यक्रममा वित्तीय साक्षरता, बुडोल सामुदायिक साकोस र सहकारीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट कनिष्ठ सहायक श्री सुशान्त दाहाल, सुरक्षा सहयोगी श्री दिवाकर सुवेदी र विद्यालयको तर्फबाट प्रधानाध्यापक श्री लक्ष्मण दाहाल र विद्यार्थीहरु सहित जम्मा ५० जनाको सहभागिता रहेको थियो ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Baishakh 2082)

Total Share Capital:
(NRs. 17,10,21,400.00)
Total Institutional Capital:
(NRs. 17,05,67,739.11)
Total Saving:
(NRs. 1,68,97,42,085.64)
Total Assets:
(NRs. 2,13,10,81,439.68)
Total members :
27,551 ( Male: 8,723 Female: 10,722 Inst: 18)
Total No. of Child Saver:
8,088
Total No. of Employee:
47 (F-20, M-27)

Contact Location