मिति २०७९ पुष २३ गते, शनिबारको दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.अन्तर्गतको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा संस्थामा आवद्ध सम्पर्क ब्यक्तिहरुको भेला, शिक्षा शिविर तथा विस्तारित मञ्च कार्यक्रम धुलिखेल जंगल रिसोर्ट , धुलिखेलमा सम्पन्न भएको थियो । संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक श्री प्रकाश भुर्तेलको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको सहजिकरण संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण रायक्षेत्री र शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक श्री प्रकाश भुर्तेलले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमिति, कर्मचारी र ५६ जना सम्पर्क ब्यक्तिहरु सहित जम्मा ८१ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।


Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

