मिति २०७३ माघ १६ गते यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकोे १८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बनेपास्थित उग्रचण्डी होटलमा सदस्यहरूको बाक्लो उपस्थितिमाझ सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष डिबी बस्नेत हुनुहुन्थ्यो भने सभापतित्व संस्थाका अध्यक्ष रामहरि के.सी. ले गर्नुभएको थियो । सोही कार्यक्रममा संस्थाको त्रैमासिक मुखपत्र ‘बुसा दर्पण’ को समेत लोकार्पण गरीएको थियो ।

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
