NOTICE

२२औं कार्यकुशलता तथा सिकाई कार्यशाला सम्पन्न

Posted On: December 16, 2019

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा होटल उग्रचण्डी बनेपामा एक्सेस ब्राण्डिङ्ग कार्यक्रमको पहिलो ब्याचमा सहभागी ७ वटा संस्थाहरुको सहभागीतामा २२औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेका बुडोल सामुदायिक साकोस, विन्धवासिनी साकोस र सामुदायिक साकोस, भक्तपुरका सिद्धिगणेश साकोस, उपकार साकोस र वाराही साकोस र दोलखाको जनसचेतन साकोसको तर्फबाट अध्यक्ष, एक्सेस कार्यदलको संयोजक र उच्च ब्यवस्थापनको कर्मचारीहरुको सहभागीता रहेको थियो । बुडोल सामुदायिक साकोसका अध्यक्ष श्री रामहरि के.सी.को संयोजकत्वमा संचालित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) काअध्यक्ष श्री डि.बी.बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको उक्त कार्यशालाबाट सामसामयिक विषयमा १५ बुँदाको निर्णय गरिएको थियो ।

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Fagun 2081)

Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)

Contact Location