NOTICE

‎सहकारी एकीकरणसम्बन्धी गोष्ठी सम्पन्न ।

Posted On: May 23, 2016

यस संस्थाको आयोजनामा मिति‬ २०७३-०२-०७ गते नेफ्स्कुनका अध्यक्ष श्री ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता र सहजीकरणमा सहकारी एकीकरण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख श्री चेतनाथ गिरी बिशेष अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रममा आयोजक संस्था लगायत युवा साकोस, अटल साकोस, पाँचकुण्ड साकोस, टुकुचा जागरण साकोस, बाँसघारी सामुदायिक साकोस, भ्यान्डोल सामुदायिक साकोस, सेतिदेबी नारीचेतना साकोस गरी ८ संस्थाको सहभागिता रहेको थियो ।
IMG_9132

IMG_9239

IMG_9225

IMG_9179

IMG_9178

IMG_9168

IMG_9135

IMG_9138

IMG_9155

IMG_9165

IMG_9128

IMG_9125

IMG_9123

IMG_9121

IMG_9119

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 30th Chaitra 2082)

Total Share Capital:
(NRs. 15,49,54,600.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,84,60,40,709.83)
Total Assets:
(NRs. 2,28,23,64,427.06)
Total members :
19,879 ( Male: 8,866 Female: 10,995 Inst: 18)
Total No. of Child Saver:
8,230
Total No. of Employee:
49 (F-24, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५