धुलिखेल, काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले मिति २०७८ साल मंसिर २७ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको आयोजनामा बनेपा हेल्थ केयर प्रा.लि. को प्राविधिक सहयोग एवं धुलिखेल नगरपालिका वडा नं. १ को सहजीकरणमा आयोजित स्वास्थ्य शिविरमा धुलिखेल नगरपालिका वडा नं. १ देवीटार क्षेत्रका ९८ जनाले स्वास्थ्य परीक्षण गराई लाभ लिनुभएको थियो । स्वास्थ्य शिविरमा बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई बनेपा हेल्थ केयरमा स्वास्थ्य परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको छ ।

Total Share Capital:
(NRs. 15,29,39,900.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,85,98,62,589.48)
Total Assets:
(NRs. 2,29,98,46,681.09)
Total members :
19,854 ( Male: 8,845 Female: 10,991 Inst: 18)
Total No. of Child Saver:
8,219
Total No. of Employee:
51 (F-26, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

