
यस संस्थाकी शेयर सदस्य श्री कान्छी तामाङ(स.नं. १६०३)को मिति २०७२ चैत्र २२ गते मोटरसाइकल दुर्घटनामा परी असामायिक निधन भएकोमा उहाँको परिवारलाई रू. १,००,०००।– (अक्षरेपी एक लाख रुपैयाँ मात्र) दुर्घटना बीमा रकम एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरियो ।

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

