NOTICE

राहत सहयोग हस्तान्तरण

Posted On: October 18, 2023
यस संस्थाको टुकुचा जागरण सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्य (सदस्यता नं ३९४३ ) बनेपा १, दुलालगाउँ निवासी श्री प्रल्हाद शर्मा दुलालको बसोवास गरिरहेको घरमा मिति २०८०।०५।०५ गते परेको अबिरल बर्षाको कारण पूर्णरुपमा क्षति भएकोले अस्थायी बासस्थान निर्माणको लागि संस्थाको आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सस्थाको तर्फबाट सेवाकेन्द्र प्रमुख श्री दिनेश बास्कोटाले राहत सहयोग रु २०,०००।– हस्तान्तरण गर्नुभयो ।
मिति २०८०।०७।०१

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 32nd Asar 2083)

Total Share Capital:
(NRs. 14,55,02,900.00)
Total Institutional Capital:
(NRs. 19,11,52,454.47)
Total Saving:
(NRs. 1,88,35,97,310.77)
Total Assets:
(NRs. 2,32,53,64,573.11)
Total members :
19,797 ( Male: 8,796 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,175
Total No. of Employee:
51 (F-26, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५