NOTICE

लघुवित्त अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Posted On: May 23, 2016

यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लि.(FMDB) को प्राविधिक सहयोगमा मिति २०७३।०२।०९ गते आईतबारका दिन १ दिने लघुवित्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति सदस्यहरू र कर्मचारीहरू गरी २० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमसम्बन्धी तालिम प्रदान गरिएको थियो ।

IMG_9258

IMG_9260

IMG_9264

IMG_9266

IMG_9298

IMG_9300

IMG_9308

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Fagun 2081)

Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)

Contact Location