यस संस्थाको आयोजनामा मिति २०७५ साल असोज ३ गते बनेपास्थित होटल सत्यममा १ दिने वित्तीय साक्षरता तालिम सम्पन्न भयो । सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि आयोजना गरिएको उक्त तालिममा सञ्चालक समिति, लेखा समिति तथा अन्य विभिन्न उपसमितिका पदाधिकारीहरू एवं कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रेमनाथ वाग्ले र विनोद अधिकारीले गर्नुभएको थियो ।
Total Share Capital:
(NRs. 17,06,89,800.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,69,33,61,173.91)
Total Assets:
(NRs. 2,12,75,98,392.17)
Total members :
27,364 ( Male: 8,670 Female: 10,640 Inst: 18)
Total No. of Child Saver:
8,036
Total No. of Employee:
47 (F-20, M-27)