NOTICE

विद्यालयमा बुसा कार्यक्रम अन्तर्गत सहकारी शिक्षा शिविर सम्पन्न

Posted On: October 13, 2023
हिजो मिति २०८० असोज २५ गते, बिहिबारको दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतको मुख्य कार्यालय, बुडोलको आयोजनामा संस्थाको बैठक हलमा “विद्यालयमा बुसा कार्यक्रम” अन्तर्गत सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा श्री भक्तेश्वर मा. वि., बुडोलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थाका व्यवस्थापन प्रमुख श्री रामकृष्ण रायक्षेत्रीको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको सहजीकरण सदस्य सेवा प्रमुख श्री अनिता थापाले गर्नुभएको थियो र कार्यक्रममा वित्तीय साक्षरता, बुडोल सामुदायिक साकोस र सहकारीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट र विद्यालयको तर्फबाट शिक्षक र विद्यार्थीहरु सहित जम्मा ४५ जनाको सहभागिता रहेको थियो ।
 
 
 
 
News and Events
Posted On: September 3, 2026

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 31st Saun 2083)

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)

Contact Location

सूचना अधिकारी/गुनासाे सुनुवाइ अधिकारी

ranajana-miss
रञ्जना सुवाल
सूचना अधिकारी
९८६३१९२७१७
Umesh Acharya
उमेश आचार्य
गुनासाे सुनुवाइ अधिकारी
९८६३१९२७२५