यस संस्थाका ब्यवस्थापक श्री बिबेक राज ठकुरीज्यू नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को २४औं साधारण सभाको सु–अवसरमा नेपालको साकोस अभियानको उत्कृष्ट ब्यवस्थापक पुरस्कार बाट पुरस्कृत हुनु भएकोमा हार्दिक बधाई ज्ञापनका साथमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
रामहरि के.सी. अध्यक्ष तथा
बुडोल सामुदायिक साकोस परिवार

Total Share Capital:
(NRs. 14,55,97,000.00)
Total Institutional Capital:
(NRs. 19,86,37,082.70)
Total Saving:
(NRs. 1,90,39,10,575.35)
Total Assets:
(NRs. 2,34,82,86,593.70)
Total members :
19,840 ( Male: 8,812 Female: 11,010 Inst: 18)
Total No. of Child Saver:
8,212
Total No. of Employee:
50 (F-25, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

