
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मिती २०७२ साल असोज १६ गते जेष्ठ नागरिक सेवा केन्द्र, धुलिखेलका अध्यक्ष श्री दिलसुन्दर श्रेष्ठको प्रमुख अतिथ्यतामा संस्थाको १२औ जेष्ठ नागरिक सम्मान कार्यक्रम चेतना केन्द्र, बुडोलमा सम्पन्न भयो । कार्यक्रममा संस्थामा आवद्ध सदस्य तथा एकाघरका ७५ बर्ष उमेर पुरा भएका ८५ जना जेष्ठ नागरिकहरुलाई जनही रु. ४००।-, भजनकीर्तन तथा भोजनको ब्यबस्था सहित सम्मान गरिएको थियो । अशक्त जेष्ठ नागरिकहरुको हकमा भने संस्थाका प्रतिनिधिहरु घरमै पुगेर सम्मान गरिएको थियो ।
Total Share Capital:
(NRs. 15,29,39,900.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,85,98,62,589.48)
Total Assets:
(NRs. 2,29,98,46,681.09)
Total members :
19,854 ( Male: 8,845 Female: 10,991 Inst: 18)
Total No. of Child Saver:
8,219
Total No. of Employee:
51 (F-26, M-25)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |

