यस संस्थाको आयोजनामा मिति २०७३-०२-०७ गते नेफ्स्कुनका अध्यक्ष श्री ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता र सहजीकरणमा सहकारी एकीकरण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री रामहरि के.सी.ले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख श्री चेतनाथ गिरी बिशेष अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रममा आयोजक संस्था लगायत युवा साकोस, अटल साकोस, पाँचकुण्ड साकोस, टुकुचा जागरण साकोस, बाँसघारी सामुदायिक साकोस, भ्यान्डोल सामुदायिक साकोस, सेतिदेबी नारीचेतना साकोस गरी ८ संस्थाको सहभागिता रहेको थियो ।

Total Share Capital:
(NRs. 15,90,69,400.00)
Total Institutional Capital:
(NRs. 18,48,46,001.15)
Total Saving:
(NRs. 1,82,06,37,428.36)
Total Assets:
(NRs. 2,25,66,46,512.88)
Total members :
19,886 ( Male: 8,885 Female: 10,983 Inst: 18)
Total No. of Child Saver:
8,228
Total No. of Employee:
50 (F-24, M-26)
![]() रञ्जना सुवाल सूचना अधिकारी ९८६३१९२७१७ |
![]() उमेश आचार्य गुनासाे सुनुवाइ अधिकारी ९८६३१९२७२५ |
