NOTICE

Commitment From CEO

Budol Samudayik SACCOS has succeeded to maintain its reputation in national as well as international level overcoming various ups and downs in the course of its operation. The constant affection, trust and contribution of its members towards this institution has resulted it in getting different honors, awards and international ACCESS brand too. This SACCOS has become the most reliable, strong and secure option among the financial institutions for saving and credit. In an attempt to making this institution the first preferred financial institution, efficient management system has been developed prioritizing members’ satisfaction and delivering quality service. We are ever hungry for Constructive suggestions from the members and well-wishers that can be guiding paths to us for further effective management. We are always committed to provide efficient and qualitative service focusing the need and satisfaction of its valued members.

ब्यवस्थापकको प्रतिवद्धता

बुडोल सामुदायिक साकोस लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत पहिचान कायम गर्न सफल भएको छ । यस संस्थाले राष्ट्रिय रुपमा प्राप्त गरेको विभिन्न सम्मान, पुरस्कार र अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको एक्सेस ब्राण्ड सदस्यहरुले संस्थाप्रति गर्नुभएको अगाध स्नेह, विश्वास र योगदानको परिणाम हो । यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ । संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ । अझै प्रभावकारी ब्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरी दिनुहुन अनुरोध छ । हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।

News and Events

Success Story

Posted On: February 20, 2025
“जीवनमा केही राम्रो गर्नु छ...
Read more
View All Success Story

STATISTICS (Upto 29th Fagun 2081)

Total Share Capital:
(NRs. 17,00,69,500.00)
Total Institutional Capital:
(NRs. 17,05,54,763.11)
Total Saving:
(NRs. 1,67,98,74,912.09)
Total Assets:
(NRs. 2,11,48,80,768.50)
Total members :
27,152 ( Male: 8,611 Female: 10,545 Inst: 18)
Total No. of Child Saver:
7,978
Total No. of Employee:
49 (F-20, M-29)

Contact Location