Budol Samudayik SACCOS is a primary co-operative institution established and operated in the community as per the governing principles and norms of cooperatives. The commencement of this institution was made with the noble objective of collecting scattered capital in the community with the help of regular saving and assisting its members in fulfilling their financial necessities. The cooperative has been able to be established as a strong and secure financial institution abiding by and remaining under the criteria of cooperative acts and rules with innovative approaches and performance. This SACCOS has been providing various financial services and its involvement in different social activities and services offered by it has earned its reputation not only among its members but also as a pioneering institution in the nation’s cooperative movement. In the upcoming days, too, our efforts will continue towards maintaining more efficient and technology friendly services. We assure to implement the invaluable feedback obtained from every well-wisher for the optimum benefit of its members and community.
We are immensely grateful to different sister organizations, district as well as central level federations, National Cooperative Federation, Association of Asian Confederation of Credit Unionas well as the regulatory bodies that have directly or indirectly helped to materialize the dream of establishing this SACCOS as” Community’s first preferred financial institution with all financial solutions.” We look forward to getting continuous support and good wishes from all the stakeholders in future too.
बुडोल सामुदायिक साकोस सहकारीको सिद्धान्त र मूल्यमान्यता अनुरुप समुदायमा आधारित भई संचालनमा रहेको प्रारम्भिक सहकारी संस्था हो । यस संस्था तत्कालिन अवस्थामा नियमित बचतका माध्यमबाट समुदायमा छरिएर रहेको पूँजीलाई संकलन गरी सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्ने उदेश्यका साथ शुरुवात भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायराभित्र रही समय सापेक्ष नविनतम् सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ । संस्थाले वित्तीय सेवाको साथसाथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै सदस्यमाझ मात्र नभएर मुलुककै सहकारी अभियानको लागि पाठशालाको रुपमा समेत पहिचान बनाउन सक्षम भएको हामीले महशुस गरेका छौं । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधिमैत्री बनाउनेतर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास रहनेछ । सदस्य र समुदायको हितका लागि हामीलाई प्राप्त सल्लाह, सुझावलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौं ।
‘सम्पूर्ण वित्तीय समाधान सहितको समुदायको पहिलो छनौटको वित्तीय संस्था’ को रुपमा स्थापित गर्ने संस्थाको परिकल्पना पूरा गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा निरन्तर सहयोग गर्नुहुने सम्पूर्ण भगिनी संस्थाहरु, जिल्लास्थित संघहरु, केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी महासंघ, एशियाली ऋण महासंघ लगायत नियामक निकायहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै निरन्तर सहयोग र सद्भावको लागि समेत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौं ।
Total Share Capital:
(NRs. 16,86,82,000.00)
Total Institutional Capital:
(NRs. 16,62,05,578.76)
Total Saving:
(NRs. 1,66,91,69,733.95)
Total Assets:
(NRs. 2,07,69,22,768.64)
Total members :
26,985 ( Male: 8,557 Female: 10,484 Inst: 18)
Total No. of Child Saver:
7,926
Total No. of Employee:
44 (F-16, M-28)